
विराटनगर । ताप्लेजुङमा केवलकारका विषयमा देखिएको विवाद समाधन गर्न जनता समाजवादी पार्टी नेतृ निर्मला तावा लिम्बुले बताएकी छन् ।
सोमबार कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले केवलकारका विषयमा भइरहेको विवाद समाधानका लागि पहल गर्न आग्रह गरेकी हुन् ।
ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण गर्ने पक्ष र नोकेवलरकार पक्षबीच विवाद छ ।
विवादका कारण ताप्लेजुङ असान्त भउको बताउँदै उनले केवलकारका विषयमा देखिएको विवाद समाधानका लागि पहल गर्न आग्रह गरेकी हुन् ।

























