एमाले सचिवालय बैठकमा बामदेवका बारेमा छलफल हुने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार ०७:३०

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले आज (मंगलबार) सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे बैठक बस्ने नेताहरुले बताएका छन् ।

एक नेताका अनुसार एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य बामदेव गौतमक बारेमा सचिवालय बैठकमा छलफल हुने छ । यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई पटक वार्ता गरेका थिए ।

वार्ता सकारात्मक भएको भन्दै उनले आफू एमालेमा प्रवेश गर्ने बताइसकेका छन् । उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्नसक्ने सम्भावना ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.