संविधानसभा सदस्य शर्माको निधन

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार ०६:४५

बाग्लुङ । पुराना वामपन्थी नेता एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ ।

पूर्वराज्यमन्त्रीसमेत रहेका शर्माको ६८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित रहेका शर्माको उपचारका क्रममा भारतमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

स्वास्थ्यमा थप समस्या भएपछि उनलाई उपचारका लागि भारत लगिएको थियो । लामो समय नेकपा (एमाले)को राजनीति गरेका शर्मा बागलुङका पुराना वामपन्थी नेता हुन् । संविधानसभामा बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट शर्मा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.