काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ ।
बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्न लागेको हो।
बैठकमा सांसदमा प्रभावकारी उपस्थिति, समसामयिकलगायतका विषयमा छलफल हुने बताइएको छ।