
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले १३ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार बारे आचारसंहिता जारी गरिएको हो ।
ललितपुरमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा मार्गनिर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी, जवाफदेहिता, अध्ययनशीलता, अनुशासनको पालना लगायतका विषय समेटिएका छन् ।
यस्तो छ एकीकृत समाजवादीको आचारसंहिता
























