रमाइलो पुगेर प्रचण्डले भने, ७० कटेपनि नेतृत्व गर्ने आट छ’

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार १३:२४

विराटनगर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेरले ७० केटेपनि अझै परिवर्तनको नेतृत्व गर्न सक्ने बताएका छन् ।

माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान दोस्रो दिन मोरङको रमाइलोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘७० क्रस गरेपछि फेरि एउटा ठूलो आन्दोलन नेतृत्व गर्ने आट म भित्र छ,’ उनले भने,‘ …..  म लगातार जनतालाई अपिल गर्दै हिडिरहेको छु, नत्र देश दुर्घटनामा पर्न सक्छ ।’

उनले आत्मसमीक्षासहित कमजाेरीबाट पाठ सिक्दै सच्चिएर जनताको घरदैलोमा आएको बताए ।

‘भविष्यमा म भन्न सक्दिन्, आजको समयमा माओवादी केन्द्र बाहेक अरु कसैले यो देशको राजनीतिक परिवर्तनको रक्षा गर्न सक्दैन ।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.