विराट व्यापार संघले मनायो होली (फोटो फिचर)

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १८:०२

विराटनगर । होली पर्वको अवसरमा विराट व्यापार संघले विराटनगरमा सोमबार (आज) होली विशेष कार्यक्रम गरेको छ । 

होली पर्वको पूर्वसन्ध्यामा आयोजित होली विशेष कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्री, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रदेशसभाका सदस्य, उद्योगी, व्यापारी, विभिन्न राजनैतिक दलका नेता, समाजसेवीलगायतकाे उपस्थिति रहेको थियो । 

सो अवसर मुख्यमन्त्री कार्की र मेयर कोइरालालगायतले होलीको शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रम विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराको सभापतित्वमा भएको थियो ।   

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.