राजनीतिक व्यवस्थासँगै अवस्था पनि परिवर्तन भयो : प्रधानमन्त्री ओली

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १५:५८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थासँगै अवस्था पनि परिवर्तन भएको बताएका छन् ।

कोशी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले के भएन भन्ने भाष्य गलत भएको दाबी गरे । उनले जनताको अवस्था पनि सुधार भएको बताएका हुन् ।

उनले कृषिको क्षेत्रमा ध्यान नपुगेको बताए । कृषिलाई विकास र समृद्धिको आधार बनाउने योजना रहेको उनको भनाइ छ ।आधारभूत आवश्यकता पूरा गरी गरिबी हटाएर समृद्धिको बाटोमा लाग्न खोजेको ओलीले बताए ।

कृषि, पर्यटन, व्यापारसहित बृहत् क्षेत्रमा काम गरिरहेको बताए । उनले उद्यमशीलताको विकासका लागि ध्यान दिइरहेको बताए । सरकारी जागिर थोरैले प्राप्त गर्ने बताउँदै उनले उद्यमशीलतामा जोड दिइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको प्रत्यक्ष प्रशारण मुलुकी खबरबाट भइरहेको छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.