कोशी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १७:२४

विराटनगर । कोशी प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य भएको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले छैटाैँ तथा हिउँदे अधिवेशन बिहीबार रातिबाट लागु हुनेगरी अन्त्य गर्न सिफारिस गरेकाे थियाे । प्रदेश सरकारकाे सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै आजरातिबाट अधिवेशन अन्त्य भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.