गोरखा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १३:०५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेका छन् । शुक्रबार गोरखा पुगेका उनले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।

शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजाआराधानामा गरेका थिए । उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन् ।

गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशिर्वाद मिलेको जनविश्वस छ । राजसंस्था पुनःस्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाहकाे गोरखा यात्रालाई महत्वका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.