लागुऔषधसहित ३ जना पक्राउ

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १४:३१
फाइल फोटो

विराटनगर । प्रहरीले मोरङ र सुनसरीबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीकाे धरानबाट २ र माेरङकाे उर्लाबारीबाट १ जनालाई पक्राउ गरेकाे हाे ।

शुक्रबार सुनसरीको धरान उप– महानगरपालिका– १७ बाट २९ वर्षीय कमल शाक्य ट्रामोल १ हजार ५० क्याप्सुल र धरान– ११ का २१ वर्षीय कमलहाङ राईलाई ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ पक्राउ परे । नीहरुलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका – ४ का २१ वर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.