
विराटनगर । प्रेस चाैतारी नेपालकाे अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० अाैं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
केन्द्रीय कमिटीकाे उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए । महासचिव हिरामान लामा नै दाेहाेरिए । निवर्तमान अध्यक्ष गणेश बस्नेतले केन्द्रीय समिति सर्वसम्मत घाेषणा गरे ।
























