हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार २१:०३

काठमाडाै‌ । बुधबार साँझमा हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.