‘पूर्वराजाले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाए’

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार १३:०६

काठमाडौं । प्रतिनधिसभाको बैठकमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले भट्टराईले दुर्गा प्रसाईंप्रति लक्षित गर्दै लफंगाहरूलाई माला लगाएर पूर्वराजाले जनताको घर जलाउन पठाएको आरोप लगाएका हुन् । पूर्वराजा शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन दिन नहुने उनले बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो,’ भट्टराईले भने, ‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो । त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो । अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन । सोच्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.