‘राजावादी आन्दोलनलाई भारतले सहयोग गर्याे’

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १९, मंगलबार १८:०३

विराटनगर । राजावादी समूहले भारतको एउटा पक्षको उक्साहटमा आन्दोलन गरिरहेको नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आरोप लगाएका छन् ।

एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै भूसालले यस्तो बताएका हुन् ।

उनले राजावादीहरु मुलुकमा आतंक फैलाउने र आतंकित तुल्याएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा लागेको बताए । भारतीय पक्षले नेपाललाई अस्थिर बनाउन प्रयास गरिरहेको उनको आरोप छ ।

‘भारतीय सत्तामा जो भए पनि उसको ध्येय नेपाललाई अस्थिर बनाइराख्ने हो त्यो अस्थिरताको आडमा फाइदा लिइरहने भन्ने हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.