काठमाडौंमा तमासा : प्रमुख प्रशासकीय अधिृकतलाई रोक्ने मेयरको प्रयास असफल, उपमेयरको अध्यक्षतामा बैठक

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार १३:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई हाजिर हुन नदिने मेयर बालेन शाहको प्रयास असफल भएको छ ।

मेयरले गुरागाईंलाई रोक्नका लागि नगर प्रहारी खटाएका थिए । तर कर्मचारीले प्रमुख प्रशासकीय अधिृकतलाई जबरजस्ती कार्यालय प्रवेश गराए ।

प्रमुख प्रशासकीय अधिृकत प्रवेश गरेपछि उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठक बसेको छ । बैठकपछि  गुरागाईंलाई कार्यकक्षमा मेयर लगाएकाे ताला फुटाइएकाे छ । ताला फुटाएर उनी कार्यकक्षमा प्रवेश गरेका हुन् । नगरपालिकाका कर्मचारी र अन्य जनप्रतिनिधिले उनलाई स्वागत गरेका थिए ।

गत पुस ७ गतेदेखि गुरागाईं बिदामा थिए । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

प्रमुख प्रशासकीय अधिृकत नहुँदा तलब नपाएको कर्मचारीको गुनासो छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.