तीनकुने घटनाको विषय लिएर मानव अधिकार आयोग पुग्यो राप्रपा

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार १९:२१

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको छानविनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

सरकारको तर्फबाट भएको दमन र आफ्ना पार्टीका नेताविरुद्ध लगाइएको मुद्दाको विषयमा मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

राप्रपाको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको थियो । छलफलपछि आयोगलाई ध्यानाकर्षण पत्र बुझाइएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.