भारतीय सुरक्षाकर्मी नेपाल प्रहरीको नियन्त्रणमा

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार १३:२२

काठमाडौं । काठमाडौंको नागार्जुन क्षेत्रबाट केही भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

अवैधरूपमा नेपाल प्रवेश गरेर नागार्जुन क्षेत्रमा पुगेका सुरक्षाकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

कति जना पक्राउ परेको भन्ने खुलेको छैन । उनीहरू के उद्देश्यले कहिले आएका हुन् भन्ने पनि खुल्न बाँकी छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुबारे अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.