एमाले पाथरीशनिश्चरेको अध्यक्षमा गिरी निर्वाचित

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १९:५७

विराटनगर । नेकपा (एमाले) पथरीशनिश्चरेको अध्यक्षमा सञ्जीव गिरी निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगर कमिटीको दोस्रो अधिवेशनबाट गिरी निर्वाचित भएका हुन् ।

पार्टीको नगर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनमा गिरीले ८१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी बाबुराम एङ्देनले ७६ र अध्यक्षका अर्का उम्मेदवार यम गुरागाईंले ९ मत पाए ।

उपाध्यक्षमा नैना राई ९८ मतसहित विजयी भइन् । प्रतिस्पर्धी अरुणा राईले ४० मत ल्याएन् । सचिवमा विरोज मगर ६५ मतका साथ निर्वाचित भए । प्रतिस्पर्धी काशीहाङ राईले ५६ मत पाए ।

उपसचिवमा मनी शुब्बा ५३ मतसहित निर्वाचित भए । प्रतिस्पर्धी निर्मल कटुवालले ४० मत पाए । कूल १ सय ७४ जना मतदाता रहेकोमा १ सय ६९ मत खसेको निर्वाचन आयोगका प्रमुख अर्जुन बुढाथोकीले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.