दमकमा एमालेको जागरण सभा (फोटो फिचर)

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १६:११

झापा । झापाको दमकमा सत्तारुढ पार्टी नेकपा (एमाले) को जनजारण सभा जारी छ । कोशी प्रदेशले आज (शनिबार) सभा आयोजना गरेको हो ।

प्रदेशस्तरीय जनजागरण सभामा विभिन्न जिल्लाबाट नेता कार्यकर्ता भेला भएका छन् । बाक्लो उपस्थितिका बीच पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा पार्टीका भातृ संगठन, जनवर्गीय संगठनहरु र पार्टीका शुभेच्छुकहरुको उल्लेख्य सहभागिता छ ।

यसअघि एमालेले हिजो (शुक्रबार) बुटवलमा यस्तै जनजागरण सभाको आयोजना गरेको थियो । प्रतिगामी चलखेल र गणतन्त्रविरोधी हर्कतको भण्डाफोर गर्नका लागि सभाको आयोजना गरेको एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.