पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ जना घाइते

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १४:२३

दाङ । भारतीय पर्यटक बोकेको बस शुक्रबार दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । दुर्घटना दाङमा भएको हो ।

भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको यूपी ३२ एमएन ९६६६ नम्बरको बस दाङको भागढवा कोइलाबास सडकखण्डको चिसापानीमा दुघटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरु सबै पुरुष छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.