एमाले नेता प्रदीप नेपालको निधन

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १६:४४

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित नेपालकाे ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई साेमबार थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा निधन भएको  उनका भाइ  समिर नेपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.