वेस्ट इन्डिजसँगको अन्तिम खेल खेल्दै नेपाल

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १४, मंगलबार ११:२६

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल खेल्दै छ ।

यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।

दुई  खेलमा जित निकाल्दै नेपालले ऐतिहासिक उपाधि जितिसकेकाे छ  आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.