लोकदोहोरी प्रतिष्ठान मोरङको अध्यक्षमा अम्बिका भण्डारी

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार ०८:४४

विराटनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकाे जिल्ला कार्यसमिति मोरङको अध्यक्षमा अम्बिका भण्डारी चयन भएका छन् । सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन लुइटेल, सह-सचिवमा सीता चापागाई, कोषाध्यक्षमा लक्ष्मी कार्की र सह-कोषाध्यक्षमा शान्तादेवी भण्डारीलाइ सर्वसम्मत चयन गरेको छ ।

सदस्यहरुमा गोविन्द खड्‌का, शोभा जोशी, विनोद अधिकारी, सानु राई, हिरादेवी लुइँटेल, नरेन्द्र‌कुमार थापा, शर्मिला सिग्देल, भुमादेवी अधिकारी र हेमकुमारी न्यौपाने निर्वाचित भएका छन् । २५ सदस्यीय जिल्ला समितिको रिक्त पद भूगोल तथा समावेशीताका आधारमा पछि पदपूर्ति गरिने अध्यक्ष अम्बिका भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×