प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार ११:०४

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

रावलका अनुसार सम्बोधनको प्रत्यक्ष प्रसारण गर्ने वा रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। ‘आज प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ,’ रावलले भने, ‘जे भए पनि आज एउटा महत्त्वपूर्ण सन्देश आउँदै छ।’

गत भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीको मुख्य जिम्मेवारी ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु थियो, जसअन्तर्गत आगामी फागुन २१ गते देश निर्वाचनमा जाँदै छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.