सुन्दरहरैँचामा भेटिएको वस्तु बम नभएको पुष्टि

Share this
817shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १४:२८

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा खण्डमा बुधबार अपरान्ह फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा अपरान्ह १२ः१५ बजेतिर कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएपछि त्रास सिर्जना भएको थियो । तर, नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पत्ता लागेको हो ।

रंगको बट्टालाई टेपले बाँधेर सडकमा फालेको पाइएको प्रहरीले जनाएको छ । उक्त वस्तु बम नभएको यकिन भइसकेपछि सुरक्षाकर्मीको टोली घटनास्थलबाट फर्किसकेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.