प्रतिनिधिसभा निर्वाचनका लागि ८ लाखले छाडे काठमाडौं

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १६:२६

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागीता जनाउन ८ लाख बढी नागरिकले काठमाडौं छाडेका छन् । अन्य जिल्लाबाट रोजगारी र अन्य कामले काठमाडौं उपत्यका बस्दै आएका ८ लाख ८४ हजारभन्दा बढी नागरिकले उपत्यका छाडेका हुन् । उनीहरु मतदानका लागि आफ्नो क्षेत्र पुगेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार फागुन १ गतेदेखि २० गते बिहानसम्म ८ लाख ८४ हजार ९५ यात्रुले उपत्यका छाडेका छन् । बुधबार दिउँसाे पनि बाहिरिने क्रम जारी छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.