सुरक्षा चेतावनीका कारण बालेन फर्किएको सचिवालयको दाबी

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १३:३७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाह झापामा मतदान केन्द्रहरूको निरीक्षणका लागि जाँदै गर्दा बीच बाटोबाटै काठमाडौँ फर्किएका छन्। बालेनको सचिवालयले सुरक्षा निकायको उच्च तहबाट आएको ‘सुरक्षा चेतावनी’ र ‘दबाब’ का कारण उनी फर्किएको स्पष्ट पारेको छ।

सचिवालय सदस्य सुरेन्द्र बजगाईंका अनुसार सुरक्षा निकायले झापा नजान दबाब दिएपछि बालेन चढेको हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। यसअघि निर्वाचन आयोगको अनुमति नलिएका कारण उनलाई फर्काइएको खबर सार्वजनिक भए पनि सचिवालयले भने आयोगबाट आवश्यक अनुमति लिइएको दाबी गरेको छ।

झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका बालेन शाह काठमाडौँमा मतदान गरेर त्यता जान लागेका थिए। सुरक्षा निकायले कुन प्रकारको सुरक्षा चुनौती देखाएको हो भन्नेबारे भने विस्तृत विवरण बाहिर आएको छैन।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.