मोरङमा दिउँसो २ बजेसम्म कुन क्षेत्रमा कति प्रतिशत मतदान ?

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १४:३२

विराटनगर । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा दिउँसो २ बजेसम्ममा ३२.१६ प्रतिशत मतदान भएको छ ।

क्षेत्र नम्बर १ मा ३८.६१, २ मा ३७.४५, ३ मा ३१.१८, ४ मा ३८.७६, ५ मा ४३.३० र ६ मा ३७.१४ प्रतिशत मतदान भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म २ लाख ९२ हजार ४ सय २५ जनाले मतदान गरिसकेका छन् ।

१ लाख २४ हजार ४ सय ३५ पुरुष र १ लाख २६ हजार १ सय ६६ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका हुन् । मतदान उत्साहपूर्ण रुपमा भइरहेको र मतदाता मत दिन लाइनमा बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.