राष्ट्रियसभाका १८ नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १५:२२

काठमाडौं। राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित एक समारोहका बीच रिक्त रहेका पदमा चुनिएका सदस्यहरूले शपथ लिएका हुन्।

कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापाले शपथ लिएका छन्। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुरले कार्यभार सम्हालेका छन्।

बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल तथा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटाले शपथ लिएका छन्। लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरेले नयाँ सदस्यका रूपमा सपथ लिएका हुन्।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खातीले राष्ट्रियसभा सदस्यको रूपमा शपथ ग्रहण गरेको जानकारी दिइएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.