इलाममा काँग्रेसका निस्कल राई विजयी

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १७:२५
इलाममा काँग्रेसका निस्कल राई विजयी

इलामा । इलाम–१ मा नेपाली काँग्रेसका निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा काँग्रेस उम्मेदवार राईले जित निकाले हुन् ।

राईले १४ हजार ५ सय ४३ मत प्राप्त गरेर विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ३२ मत ल्याएर दोस्रो भए ।

एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत पाएर तेस्रो स्थानमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६ सय ६५ मत पाएर पाँचौँ स्थानमा रहे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.