पूर्वप्रधानमन्त्री ओली पक्राउ

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार ०६:२९

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  पक्राउ गरेको छ ।

शनिबार बिहान ओलीको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । जेनजी आन्दोलनकाे बारेमा छानवीन गर्न गठन भएको आयाेगले कारबाहीको सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् । शनिबार नै पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.