जेनजी आन्दोलन दमन आराेपमा पूर्वसीडीओ पक्राउ

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ०८:३४

काठमाडौं । जेनजी आन्दोलन दमन गरेको आरोपमा काठमाडौंका तत्कालीन सीडीओ (प्रमुख जिल्ला अधिकारी) छवि रिजाल पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार बिहान पक्राउ गरेको हो । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.