७८ जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी (सूचीसहित)

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार २०:२७

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रिक्त रहेका स्थानीय तहहरूमा सेवा प्रवाह सहज बनाउन मन्त्रालयले बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका ७८ शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार सरुवा गरिएका अधिकांश अधिकृत विभिन्न संघीय मन्त्रालयहरूमा कार्यरत थिए ।

हालै गठन भएको नयाँ सरकारपछि स्थानीय तहमा रिक्त पदहरू पूर्ति गर्ने प्रक्रिया तीव्र बनाइएको हो । यसअघि पनि मन्त्रालयले ६३ जना प्रमुख प्रशासकीय अधिकृत विभिन्न नगरपालिका र समन्वय समितिमा खटाइसकेको थियो ।

यी हुन् प्रमुख प्रशासकीयको जिम्मेवारी पाउनेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.