सभामुखका लागि अर्यालले गरे मनोनायन दर्ता

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार ११:२५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि आज (शुक्रबार) मनोनयन दर्ता गराएका छन् । सिंहदरबारमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.