कोशी प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि, कहाँको कति ?

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १४:१५

काठमाडौं। सङ्घीय सरकारले अन्तरप्रदेश रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै कोशी प्रदेशमा पनि भाडा वृद्धि गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिका अनुसार नयाँ व्यवस्थापछि स्थानीय बस स्ट्यान्डको न्यूनतम भाडा २७ रुपैयाँ कायम भएको छ।

समितिले २०८१ पुस २२ गते तोकिएको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरी नयाँ भाडादर समायोजन गरेको हो। सङ्घीय सरकारले पेट्रोलियम पदार्थको मूल्य र अन्य प्राविधिक पक्षलाई आधार मानी भाडा बढाउने निर्णय गरेपछि प्रदेश स्तरमा पनि सोही अनुसार भाडा बढाइएको समितिले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.