सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १३:२५
प्रतीकात्मक तस्बिर

काठमाडौं । सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडाैंका सुकुम्बासी शनिबारबाट खाली गर्ने सरकारकाे तयारी छ । शुक्रबार परियार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमीलाई बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेकाे बताए ।

Advertisement

यसअघि सुकुम्बासी बस्ती हटाउन खाेज्दा उनीसहितकाे समूहले अवराेध गरेकाे थियाे ।

तपाइको प्रतिक्रिया
झापामा प्रहरीको ‘स्वीप अपरेसन’: ६२ जना पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
लोकतन्त्र जनतामा अनुभूति हुनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.