सुकुम्वासीलाई रंगशालाबाट हाेल्डिङ सेन्टर पठाइने

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १२, शनिबार १०:२५

काठमाडौं । सरकारले सुकुम्वासी बस्तीका बासिन्दाहरुलाई दशरथ रंगशालामा लैजाने भएकाे छ ।

पहिलाे चरणमा सुकुम्वासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।   जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार रंगशाला लगेर स्क्रिनिङ गरेपछि होल्डिङ सेन्टेरमा लगिनेछ ।

उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.