सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १५:०९

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सशस्त्रको नेतृत्व सुम्पिने निर्णय गरेको हो।

बैठकपछि निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई नयाँ आईजीपी नियुक्त गरिएको बताए।

Advertisement

सशस्त्र प्रहरीका वर्तमान नेतृत्वको पदावधि सकिन लागेकाले सरकारले नयाँ आईजीपी चयन गरेको हो। नियुक्त पौडेल सशस्त्र प्रहरी बलमा व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन्।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.