त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १५:४०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यले पाएका छन् । त्रिविका पदाधिकारीले यसअघि सामूहिक राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ ।

Advertisement

उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.