
विराटनगर । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेड मार्फत आवासीय परियोजना सञ्चालन गर्ने भएकाे छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत पहिलो चरणमा झापाको मेचीनगर नगरपालिकामा १०० वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने घाेषणा गरेका हुन् ।

























