प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार २१:१२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले आइतबार दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ । मन्त्रालयले प्रधानमन्त्रीकाे अभिव्यक्ति दशगजा क्षेत्रमा रहेकाे विवादमा केन्द्रित रहेकाे उल्लेख छ ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिबारे चर्को आलोचना भइरहेको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।’

तपाइको प्रतिक्रिया
विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभा नियमावली पारित
प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’
सभामुख अघि बढेपछि संसदमा लफडा
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.