
विराटनगर । कोशी प्रदेश सरकारले आइतबार दिइँदै आएको आएको बिदालाई पुनरावलोकन गर्ने भएको छ ।
प्रदेशको बजेट वक्तव्यका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आइतबार दिइँदै आएको बिदालाई सार्वजनिक सरोकारका आधारमा पुनरावलोकन गर्ने घोषणा गरेका हुन् ।
संघीय सरकारले शनिबार र आइतबार बिदा दिइँदै आएको छ ।

























