राजा ल्याउने आशमा राजावादीले रास्वपालाई भाेट दिएका हुन् : राजेन्द्र लिङ्देन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १६:५९

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजा ल्याउने आशमा राजावादीले पनि मतदान गरेकाे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले रास्वपालाई राजावादीले पनि भाेट दिएकाे बताएका हुन् ।

बालेनले राजा ल्याउँछ भनेर राप्रपालाई भोट नदिइ आफ्नो भोटरहरूले रास्वपालाई भोट दिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ लिङ्देनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् ।’

Advertisement
तपाइको प्रतिक्रिया
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नुहुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
बाबुराम भट्टराई भन्छन् : ‘याे उमेरमा के ललीपप खानु ?’
रास्वपा महाधिवेशनमा वर्षमान पुन : हामीबीच धेरै समानता छन्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.