रास्वपा महाधिवेशनमा वर्षमान पुन : हामीबीच धेरै समानता छन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १७:०२

काठमाडौं । रास्वपा र नेकपाबीच कयौं समानता रहेको नेकपा नेता वर्षमान पुन अनन्तले बताएका छन् । रास्वपाको प्रथम महाधिवेशन उद्घाटन शत्रलाई सम्बाेधन गर्दै उनले  दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेका कारण धेरै समानता रहेकाे बताएका हुन् ।

‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन्,’ उनले भने,’ हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं ।’

Advertisement

पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डा दुवै दल नजिक रहेको उनको भनाइ थियो । ‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं,’ उनले भने, ‘हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरुको भएको छैन ।’

तपाइको प्रतिक्रिया
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नुहुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
बाबुराम भट्टराई भन्छन् : ‘याे उमेरमा के ललीपप खानु ?’
रास्वपा महाधिवेशनमा वर्षमान पुन : हामीबीच धेरै समानता छन्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.