प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १७:४६

भरतपुर । प्रधानमन्त्री बालेन शाहले सरकार स्पष्ट गन्तव्य तय गरेर अघि बढेकाे बताएका छन् । रास्वपाकाे पहिलाे महाधिवेशन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उद्घाटन शत्रमा नेकपा एमाले नेता प्रदीप ज्ञवालीले सरकारकाे स्केलेटर र ब्रेक मिलाएर अघि बढ्नु पर्ने बताएका थिए ।

Advertisement

उनलाई जवाफ दिने क्रममा बालेन शाहले सरकार लाेकल सडकमा नभइ एक्प्रेस वेमा अघि बढेकाे बताए ।’ सरकार लाेकल वेमा हाेइन् एक्प्रेस वेमा अघि बढेकाे छ,’उनले भने,’ गन्तव्यमा पुगेपछि सरकारकाे ब्रेक लाग्छ ।’

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.