सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १४:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सभापतिका लागि उम्मेदवारी घोषणा गरेका प्रतिनिधिकाे नाम हटेकाे छ। सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका भाेलाकुमार साहको नाम महाधिवेशन प्रतिनिधिबाटै हटाइएको हाे।

साह बारा क्षेत्र नम्बर ३ का सभापति हुन् ।

Advertisement

रास्वपाको सभापतिका लागि सामाजिका सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेपछि आफ्नाे नाम महाधिवेशन प्रतिनिधिबाट हटाइएको उनले गुनासो गरेका छन्।

पहिले महाधिवेशन प्रतिनिधिकारुपमा निकालिएको लिष्टमा उनको नाम रहेको थियो ।

सोमबार साँझ सार्वजनिक भएको अन्तिम नामावलीमा नाम नभएको भन्दै साहले कानुनी उपचार खोज्ने बताएका छन्।

तपाइको प्रतिक्रिया
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
रास्वपा महाधिवेशन : बल्ल प्रतिनिधिकाे टुङ्गो, बन्दसत्र अझै लम्बियाे
मोरङको सुनवर्षीमा वृद्ध मृत फेला
मोरङको कोचनी खोलामा बेपत्ता भएकी बालिका मृत फेला
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
अग्रता जोगाउन नसक्दा जोर्डनको विश्वकप यात्रा समूह चरणमै टुंगियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.