पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले गरे पदभार ग्रहण

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १५:३५

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजन बाबु मरहठ्ठाले पदभार ग्रहण गरेका छन् । सोमबार  उनले पदभार ग्रहण गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा २४ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति बालेन्द्र शाहको २०८३ असार १९ गतेको निर्णयानुसार उपकुलपति पदमा नियुक्त भएका थिए ।

Advertisement

विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा उनकाे पदभार समारोहमा विश्वविद्यालयका पदाधिकारीहरू एवम् केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

निवर्तमान उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले नवनियुक्त उपकुलपति प्रा.डा. मरहठ्ठालाई औपचारिक रूपमा पदस्थापन गराएका थिए ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×