एकैदिन खर्च भयाे सरकारकाे ३३ अर्ब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार ०९:३१

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट  भुक्तानीको अन्तिम दिन बिहीबार सरकारले ३३ अर्ब रुपैयाँ खर्च गरेकाे छ ।

सरकारी भुक्तानी प्रणाली मार्फत असार २५ गते बिहीबार ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको हाे ।

Advertisement

महालेखा नियन्त्रकको कार्यालयका अनुसार  चालू बजेट खर्च तर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ खर्च भएकाे छ  । पुँजीगत  तर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ भुक्तानी भएकाे छ । वित्तीय व्यवस्था तर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.