वडा सदस्यले शिक्षा अधिकृतमाथि खन्याए माेबिल

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १४:०७

काठमाडौं । दाङमा वडा सदस्यले शिक्षा अधिकृतमाथि माेबिल प्रहार गरेका छन् । घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल प्रहार गरेका हुन् ।

पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहोराको शरीरमा मोबिल खन्याइदिएकाे बताइएकाे छ ।

माेबिल खन्याएकाे भिडियो बुढाथोकी आफैं सामाजिक सन्जालमा पोष्ट गरेका छन् । भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×